Close Menu
karnaliaja.comkarnaliaja.com
    लोकप्रिय समाचार
    0 Views

    जुम्लामा समन्वय प्रमुखद्वारा पत्रकारमाथि ‘ठेकेदार’ टिप्पणी, महासंघको कडा आपत्ति

    December 6, 20250 Views
    0 Views

    चन्दननाथ नगरपालिकाले १० जना सक्रिय स्वयंसेविकालाई सम्मानपत्र सहित २२ औँ राष्ट्रिय महिला स्वास्थ्य स्वयंसेविका दिवस सम्पन्न गर्यो ।

    December 5, 20250 Views
    0 Views

    जुम्लामा ३४ औँ अन्तर्राष्ट्रिय अपाङ्गता दिवस विविध कार्यक्रमसहित भव्य रूपमा सम्पन्न

    December 3, 20250 Views
    What's Hot
    0 Views

    जुम्लामा समन्वय प्रमुखद्वारा पत्रकारमाथि ‘ठेकेदार’ टिप्पणी, महासंघको कडा आपत्ति

    December 6, 20250 Views
    0 Views

    चन्दननाथ नगरपालिकाले १० जना सक्रिय स्वयंसेविकालाई सम्मानपत्र सहित २२ औँ राष्ट्रिय महिला स्वास्थ्य स्वयंसेविका दिवस सम्पन्न गर्यो ।

    December 5, 20250 Views
    0 Views

    जुम्लामा ३४ औँ अन्तर्राष्ट्रिय अपाङ्गता दिवस विविध कार्यक्रमसहित भव्य रूपमा सम्पन्न

    December 3, 20250 Views
    Facebook X (Twitter) Instagram
    Trending
    • जुम्लामा समन्वय प्रमुखद्वारा पत्रकारमाथि ‘ठेकेदार’ टिप्पणी, महासंघको कडा आपत्ति
    • चन्दननाथ नगरपालिकाले १० जना सक्रिय स्वयंसेविकालाई सम्मानपत्र सहित २२ औँ राष्ट्रिय महिला स्वास्थ्य स्वयंसेविका दिवस सम्पन्न गर्यो ।
    • जुम्लामा ३४ औँ अन्तर्राष्ट्रिय अपाङ्गता दिवस विविध कार्यक्रमसहित भव्य रूपमा सम्पन्न
    • शिक्षालयमा थापाको दोस्रो कार्यकाल ः ‘काम गरेर देखाउने’ प्रवृत्ति
    • प्रतिष्ठान परिसर वरपर रहेका होटल तथा पसलहरू अनुगमन
    • तातोपानीमा दाउरा ल्याउन जादा भीरबाट खस्दा एक महिलाको मृत्यु
    • पातारासी–१ मा ट्याक्टरले ठक्कर दिँदा किशोरको मृत्यु, चालक फरार
    • युवा प्रतिनिधिमा धिरज जैशी चयन
    Facebook X (Twitter) Instagram
    karnaliaja.comkarnaliaja.com
    • गृहपृष्ठ
    • समाचार
    • सम्पर्क
    • खेलकुद
    • राजनीति
    • विचार
    • मनोरञ्जन
    • विश्व
    karnaliaja.comkarnaliaja.com
    Home»समाचार

    हिमा गा पा को आर्थिक बर्ष ०८१/ ०८२ को सार्वजनिक सुनुवाई कार्यक्रम सम्पन्न

    Aakash SunarBy Aakash SunarNovember 16, 2025 समाचार No Comments3 Mins Read
    Share Facebook Twitter Pinterest LinkedIn Tumblr Email Copy Link
    Follow Us
    Facebook Instagram YouTube TikTok
    Share
    Facebook Twitter LinkedIn Pinterest Email

    जुम्ला । जुम्लाको हिमा गाउँपालिकाको सार्वजनिक सुनुवाई कार्यक्रम सम्पन्न भएको छ । आईतबार हिमाको गत आ.व २०८१/०८२ को वार्षिक सार्वजनिक सुनुवाई सम्पन्न भएको हो ।सार्वजनिक सुनुवाई कार्यक्रममा हिमा गाउँपालिका प्रमुख प्रशासकीय अधिकृत रण बहादुर बुढाले वार्षिक भौतिक तथा वित्तिय प्रगति प्रस्तुत गरेका थिए ।

    गत आवमा विकास निर्माण, कृषि, पर्यटन, खानेपानी, सिँचाई, विधालय, सडक, भवन लगायतका पूर्वाधार निर्माण तथा चालु तर्फका जनचेतनात्मक तथा उत्पादनमुलक गरी ६१ वटा योजना तथा कार्यक्रम सम्पन्न भएको प्रमुख प्रशासकीय अधिकृत रण बहादुर बुढाले बताए । उनका अनुसार चालु तथा पुँजिगत तर्फका ६१ वटा योजना र कार्यक्रम सम्पन्न हुँदा ७ करोड २१ लाख ७ हजार ४६३ रुपैया खर्च भएको छ ।

    कुल बजेट ८ करोड ८१ लाख ४९ हजार विनियोजन गरिएकोमा करिब एक करोडबढी फ्रिज भएको छ ।त्यस्तै संघीय ससर्त अनुदान चालु तर्फ १ करोड ५६ लाख ५१ हजार बराबरका कृषि, सिँचाइ, स्वास्थ्य तर्फका दर्जनौ कार्यक्रम सम्पन्न भएका छन् ।

    भने संघीय ससर्त अनुदान पुँजिगत तर्फ १ करोड ६३ लाखका ५ वटा ठुला योजना बनेका छन् । सुविधासम्पन्न विधालय भवन निर्माण, सुरक्षित नागरिक आवास निर्माण, गोरुखोला सडक निर्माण, लगायतका पूर्वाधार निर्माण भएका छन् । साथै संघीय विशेष अनुदानको ८५ लाख लागतमा कालिका मावि तलिकुडुको भवन निर्माण भएको छ ।

    साथै संघीय राजश्व वाडफाँड अन्तर्गत ७ करोड ७० लाख खर्चेर ३४ वटा कार्यक्रम सम्पन्न भएका छन् ।प्रदेश ससर्त अनुदान चालु तर्फको १ करोड ६७ लाखका ६ योजना, प्रदेश ससर्त अनुदान पुँजिगत तर्फ २ करोड १३ लाख बराबरका १३ योजना निर्माण भएका छन् ।

    प्रदेश समपुरक अनुदानको १ करोड २० लाखमा कैलाश माविको भवन र टाङगेडि देखि छडिघट्ट हुँदै बालु सम्म सडक बृहत्त सिँचाई कुलो निर्माण भएको प्रगति प्रतिवेदनमा उल्लेख छ । गत आवमा हिमाले ७ वटा लगायत विषयगत शाखाबाट गरी २६ लाख बढी आन्तरिक राजश्व संकलन गरेको छ ।

    गत आव २०८१/०८२ मा कुल ३८ करोड ९३ लाख ५१ हजार २१५ रुपैया विनियोजन गरिएको थियो ।त्यस्तै पुँजिगत तर्फ विनियोजित ११ करोड ७७ लाख ५० हजार मध्य ८ करोड २५ लाख ८८ हजार ८३९ रुपैयाँ अर्थात ७०.१३ प्रतिशत खर्च भएको छ ।भने चालु तर्फ विनियोजित कुल २७ करोड १६ लाख बढी रकम मध्य खर्च २५ करोड ३२ लाख ६४ हजार अर्थात ९३.२४ प्रतिशत खर्च भएको छ

    हिमा गाउँपालिका उपाध्यक्ष लक्ष्मण बहादुर शाहीले स्वास्थ्य,शिक्षा,पूर्वाधार विकास, खानेपानी लगायतका क्षेत्रमा उल्लेखीय काम भएको बताए ।प्रशासकीय भवन निर्माणको प्रक्रिया थालनी, पालिका स्तरीय तेस्रो पढाई मेला सम्पन्न, बालविवाह मुक्त पालिका घोषणा, बृहत्त सरसफाई(वास) सम्मेलन, पाथरखोला र ओदिमा सामुहिक बगैचा स्थापना लगातयतका काम गरिएको बताए ।

    जिल्लाका आठ पालिका मध्य उल्लेखीय रुपमा लगानी गर्दै खानेपानी विकासले फड्को मारेको छ । तीन वर्षको अविधमा हिमाका ८० प्रतिशत घरधुरीमा एकघर, एकधारा जडान गरिएको अध्यक्ष शाहीले उल्लेख गरे ।हिमालाई विकास निर्माण, सेवा प्रवाह, सुशासन तथा पारर्दशितामा जिल्लामै अब्बल र समृद्व पालिका बनाउन सबैको रचनात्मक सुझावका आधारमा अघि बढ्ने प्रतिबद्वता व्यक्त गरे ।

    कार्यक्रमका प्रमुख अतिथि दिप बहादुर शाहीले हिमाले खानेपानी क्षेत्रमा गरेका उल्लेखीय कामको उच्च प्रशंसा गरे । अझै नागरिकका सुझाव सल्लाहला मध्यनजर गरी विकास निर्माण तथा सेवा प्रवाह अघि बढाउन अनुरोध गरे । उपाध्यक्ष सुर्पना शाहीले सार्वजनिक सुनुवाईमा सहभागि सबैलाई धन्यबाद दिईन् ।

    सार्वजनिक सुनुवाई कार्यक्रम पालिकाको आयोजना तथा गिडिदह मिडिया प्रा.लिको सहजीकरणमा सम्पन्न भएको हो ।।कार्यक्रममा हिमा नारिकको बाक्लो सहभागिता थियो ।

    Post Views: 5

    Follow on Facebook Follow on Instagram Follow on TikTok
    Share. Facebook Twitter Pinterest LinkedIn Email Copy Link
    Aakash Sunar
    • Website

    Keep Reading

    जुम्लामा समन्वय प्रमुखद्वारा पत्रकारमाथि ‘ठेकेदार’ टिप्पणी, महासंघको कडा आपत्ति

    चन्दननाथ नगरपालिकाले १० जना सक्रिय स्वयंसेविकालाई सम्मानपत्र सहित २२ औँ राष्ट्रिय महिला स्वास्थ्य स्वयंसेविका दिवस सम्पन्न गर्यो ।

    जुम्लामा ३४ औँ अन्तर्राष्ट्रिय अपाङ्गता दिवस विविध कार्यक्रमसहित भव्य रूपमा सम्पन्न

    शिक्षालयमा थापाको दोस्रो कार्यकाल ः ‘काम गरेर देखाउने’ प्रवृत्ति

    प्रतिष्ठान परिसर वरपर रहेका होटल तथा पसलहरू अनुगमन

    तातोपानीमा दाउरा ल्याउन जादा भीरबाट खस्दा एक महिलाको मृत्यु

    Add A Comment

    Leave A Reply Cancel Reply

    सम्पादकीय छनोट
    ताजा खबर

    Subscribe to News

    Get the latest sports news from NewsSite about world, sports and politics.

    Advertisement
    सम्पादकीय छनोट
    कर्नालिआज
    कर्नालिआज

    गम्भीर समाचारका लागि तपाईंको स्रोत।
    यो ‘कर्णाली आज’ विशेषगरी समाचार साइटको रूपमा थीमको प्रयोग देखाउनका लागि बनाइएको हो। थप जानकारीका लागि हाम्रो अन्य पृष्ठ भ्रमण गर्नुहोस्। धन्यवाद।

    हामी सामाजिक छौँ। हामीसँग जडान हुनुहोस्:

    Facebook Instagram YouTube
    नवीनतम पोस्टहरू
    0 Views

    जुम्लामा समन्वय प्रमुखद्वारा पत्रकारमाथि ‘ठेकेदार’ टिप्पणी, महासंघको कडा आपत्ति

    December 6, 20250 Views
    0 Views

    चन्दननाथ नगरपालिकाले १० जना सक्रिय स्वयंसेविकालाई सम्मानपत्र सहित २२ औँ राष्ट्रिय महिला स्वास्थ्य स्वयंसेविका दिवस सम्पन्न गर्यो ।

    December 5, 20250 Views
    0 Views

    जुम्लामा ३४ औँ अन्तर्राष्ट्रिय अपाङ्गता दिवस विविध कार्यक्रमसहित भव्य रूपमा सम्पन्न

    December 3, 20250 Views
    हाम्रो बारेमा

    प्रकाशक : सराेज शाही
    प्रधान सम्पादक : नाैरते नेपाली
    सम्पादक : कृष्णामाया उपाध्याय
    सम्पादक : आकास सुनार
    आईटी समर्थन : पुष्कर रोकाया
    ठेगाना : चन्दननाथ नगरपालिका ४
    Email : karnaliaaja@gmail.com

    विज्ञापनका लागि
    Contact: 9848319203, 9848319125

    Type above and press Enter to search. Press Esc to cancel.