Close Menu
karnaliaja.comkarnaliaja.com
    लोकप्रिय समाचार
    0 Views

    जुम्ला–रारा अल्ट्रा म्याराथनको ट्रफी र मेडल सार्वजनिक

    May 6, 20260 Views
    0 Views

    कर्णालीले खेल क्षेत्रमा देशको नेतृत्व गर्छ ः मन्त्री भण्डारी

    May 6, 20260 Views
    0 Views

    जुम्लामा जटिल प्रकृतिको शल्यक्रिया सफल

    May 4, 20260 Views
    What's Hot
    0 Views

    जुम्ला–रारा अल्ट्रा म्याराथनको ट्रफी र मेडल सार्वजनिक

    May 6, 20260 Views
    0 Views

    कर्णालीले खेल क्षेत्रमा देशको नेतृत्व गर्छ ः मन्त्री भण्डारी

    May 6, 20260 Views
    0 Views

    जुम्लामा जटिल प्रकृतिको शल्यक्रिया सफल

    May 4, 20260 Views
    Facebook X (Twitter) Instagram
    Trending
    • जुम्ला–रारा अल्ट्रा म्याराथनको ट्रफी र मेडल सार्वजनिक
    • कर्णालीले खेल क्षेत्रमा देशको नेतृत्व गर्छ ः मन्त्री भण्डारी
    • जुम्लामा जटिल प्रकृतिको शल्यक्रिया सफल
    • पानीका स्रोतहरूको संरक्षण र पुनर्भरणका विषयमा छलफल
    • खलङ्गा खानेपानी समितिको पाँच पदका लागि निर्वाचन हुँदै
    • पालिका स्तरीय राष्ट्रपति रनिङशिल्डमा सरस्वती मावि तल्फी प्रथम
    • बजेटमा बालबालिकाका मुद्दा सम्बोधन गर्न माग
    • यमराज कार्कीको ‘जाग्राम जुम्ला’ सार्वजनिक
    Facebook X (Twitter) Instagram YouTube LinkedIn WhatsApp TikTok
    karnaliaja.comkarnaliaja.com
    • गृहपृष्ठ
    • समाचार
    • खेलकुद
    • राजनीति
    • विचार
    • मनोरञ्जन
    • विश्व
    • सम्पर्क
    karnaliaja.comkarnaliaja.com
    Home»खेलकुद

    जुम्ला–रारा अल्ट्रा म्याराथनको ट्रफी र मेडल सार्वजनिक

    karnaliajaBy karnaliajaMay 6, 2026Updated:May 6, 2026 खेलकुद No Comments2 Mins Read
    Share Facebook Twitter Pinterest LinkedIn Tumblr Email Copy Link
    Follow Us
    Facebook Instagram YouTube TikTok
    Share
    Facebook Twitter LinkedIn Pinterest Email

    वैशाख २३ जुम्ला
    सातौँ संस्करणको जुम्ला–रारा अल्ट्रा म्याराथनको ट्रफी र मेडल सार्वजनिक गरिएको छ । वैशाख २६ गते हुने प्रतियोगिताका लागि जुम्लाका प्रमुख जिल्ला अधिकारी दीपक पौडेल र ओलम्पियन तथा एभरेष्ट म्याराथन ह्याट्रिक विजेता धावक हरीबहादुर रोकायाले ट्रफी र मेडल सार्वजनिक गरेका हुन् । कर्णाली खेलकुद क्लब जुम्लाका अनुसार प्रतियोगितामा नेपाल सहित भारत, मन्जु श्री ट्रेल रेसका विजयी खेलाडि, इटाली र फ्रान्सका खेलाडीहरूको सहभागिता रहनेछ भने करिब १ हजार खेलाडी सहभागी हुने अपेक्षा गरिएको छ ।

    ५१ किलोमिटर दौडमा १ सय ३५, १० किलोमिटरमा २ सय र ५ किलोमिटरमा ६ सय जना विद्यार्थी सहभागी हुनेछन् । ५१ किलोमिटरतर्फ प्रथम हुनेलाई १ लाख रुपैयाँसहित स्वर्ण पदक र प्रमाणपत्र प्रदान गरिनेछ । द्वितीय र तृतीयले क्रमशः ७५ हजार र ५० हजार रुपैयाँ प्राप्त गर्नेछन भने चौथो र पाँचौँलाई जनही २० हजार रुपैयाँ दिइनेछ ।

    ५१ किलोमिटर विधामा प्रथम हुने महिला खेलाडिलाई अमृता कठायत -बस्नेत) का छोराछोरीले आमाको सम्झानमा प्रथम र द्धितिय हुनेलाई थप २५/२५ हजार पाउने छन् । १० किलोमिटर दौडमा १८ वर्षमुनिका बालबालिकालाई निःशुल्क सहभागिता गराइएको छ । यसतर्फ प्रथम, द्वितीय र तृतीयले क्रमशः १० हजार, ७ हजार र ५ हजार रुपैयाँ पाउने छन् । ५ किलोमिटरतर्फ प्रथमलाई ५ हजार, द्वितीयलाई ३ हजार र तृतीयलाई २ हजार रुपैयाँ पुरस्कार तोकिएको छ ।

    प्रतियोगिताको उद्देश्य कर्णाली क्षेत्रको प्राकृतिक सौन्दर्य तथा साहसिक खेल पर्यटन प्रवद्र्धन गर्नु रहेको आयोजक क्लबका अध्यक्ष सरोज शाहीले बताउनु भयो । जुम्लादेखि रारा तालसम्मको दौड पुरा गर्ने खेलाडीको सम्मानमा सहभागी संख्या बराबर वृक्षारोपण गर्ने योजना समेत राखिएको छ । खेलाडिका लागि पाँच लाख रुपैयाँको इन्सोरेन्स गरिएको छ । प्रतियोगिताको तयारी अन्तिम चरणमा पुगेको छ ।

    ताजा खबर मुख्य समाचार
    Follow on Facebook Follow on Instagram Follow on TikTok
    Share. Facebook Twitter Pinterest LinkedIn Email Copy Link
    karnaliaja
    • Website

    Keep Reading

    कर्णालीले खेल क्षेत्रमा देशको नेतृत्व गर्छ ः मन्त्री भण्डारी

    जुम्लामा जटिल प्रकृतिको शल्यक्रिया सफल

    पानीका स्रोतहरूको संरक्षण र पुनर्भरणका विषयमा छलफल

    खलङ्गा खानेपानी समितिको पाँच पदका लागि निर्वाचन हुँदै

    पालिका स्तरीय राष्ट्रपति रनिङशिल्डमा सरस्वती मावि तल्फी प्रथम

    बजेटमा बालबालिकाका मुद्दा सम्बोधन गर्न माग

    Add A Comment

    Leave A Reply Cancel Reply

    सम्पादकीय छनोट
    ताजा खबर

    Subscribe to News

    Get the latest sports news from NewsSite about world, sports and politics.

    Advertisement
    सम्पादकीय छनोट
    कर्नालिआज
    कर्नालिआज

    गम्भीर समाचारका लागि तपाईंको स्रोत।
    यो ‘कर्णाली आज’ विशेषगरी समाचार साइटको रूपमा थीमको प्रयोग देखाउनका लागि बनाइएको हो। थप जानकारीका लागि हाम्रो अन्य पृष्ठ भ्रमण गर्नुहोस्। धन्यवाद।

    हामी सामाजिक छौँ। हामीसँग जडान हुनुहोस्:

    Facebook Instagram YouTube
    नवीनतम पोस्टहरू
    0 Views

    जुम्ला–रारा अल्ट्रा म्याराथनको ट्रफी र मेडल सार्वजनिक

    May 6, 20260 Views
    0 Views

    कर्णालीले खेल क्षेत्रमा देशको नेतृत्व गर्छ ः मन्त्री भण्डारी

    May 6, 20260 Views
    0 Views

    जुम्लामा जटिल प्रकृतिको शल्यक्रिया सफल

    May 4, 20260 Views
    हाम्रो बारेमा

    प्रकाशक : सराेज शाही
    प्रधान सम्पादक : नाैरते नेपाली
    सम्पादक : कृष्णामाया उपाध्याय
    सम्पादक : आकास सुनार
    आईटी समर्थन : पुष्कर रोकाया
    ठेगाना : चन्दननाथ नगरपालिका ४
    Email : karnaliaaja@gmail.com

    विज्ञापनका लागि
    Contact: 9848319203, 9848319125

    Type above and press Enter to search. Press Esc to cancel.