Close Menu
karnaliaja.comkarnaliaja.com
    लोकप्रिय समाचार
    0 Views

    जुम्लामा जटिल प्रकृतिको शल्यक्रिया सफल

    May 4, 20260 Views
    0 Views

    पानीका स्रोतहरूको संरक्षण र पुनर्भरणका विषयमा छलफल

    May 3, 20260 Views
    0 Views

    खलङ्गा खानेपानी समितिको पाँच पदका लागि निर्वाचन हुँदै

    May 2, 20260 Views
    What's Hot
    0 Views

    जुम्लामा जटिल प्रकृतिको शल्यक्रिया सफल

    May 4, 20260 Views
    0 Views

    पानीका स्रोतहरूको संरक्षण र पुनर्भरणका विषयमा छलफल

    May 3, 20260 Views
    0 Views

    खलङ्गा खानेपानी समितिको पाँच पदका लागि निर्वाचन हुँदै

    May 2, 20260 Views
    Facebook X (Twitter) Instagram
    Trending
    • जुम्लामा जटिल प्रकृतिको शल्यक्रिया सफल
    • पानीका स्रोतहरूको संरक्षण र पुनर्भरणका विषयमा छलफल
    • खलङ्गा खानेपानी समितिको पाँच पदका लागि निर्वाचन हुँदै
    • पालिका स्तरीय राष्ट्रपति रनिङशिल्डमा सरस्वती मावि तल्फी प्रथम
    • बजेटमा बालबालिकाका मुद्दा सम्बोधन गर्न माग
    • यमराज कार्कीको ‘जाग्राम जुम्ला’ सार्वजनिक
    • आयुर्वेद स्वास्थ्य केन्द्रमा स्वर्ण विन्दु प्राशन कार्यक्रम
    • जुम्लाका तीन होटल खाद्य स्वच्छतामा सन्तोषजनक
    Facebook X (Twitter) Instagram YouTube LinkedIn WhatsApp TikTok
    karnaliaja.comkarnaliaja.com
    • गृहपृष्ठ
    • समाचार
    • खेलकुद
    • राजनीति
    • विचार
    • मनोरञ्जन
    • विश्व
    • सम्पर्क
    karnaliaja.comkarnaliaja.com
    Home»समाचार»प्रविधि

    रहश्य जिवनको भाव भावनाको कर बहादुर भण्डारी मुक्तक

    karnaliajaBy karnaliajaSeptember 18, 2025Updated:September 18, 2025 प्रविधि No Comments2 Mins Read
    Share Facebook Twitter Pinterest LinkedIn Tumblr Email Copy Link
    Follow Us
    Facebook Instagram YouTube TikTok
    Share
    Facebook Twitter LinkedIn Pinterest Email

    ८ मुक्तक

    आरु ओखर स्याउ सुन्तला फल्छ कर्णालीमा

    झरो टुकि लालटिन अझै बल्छ कर्णालीमा

    प्रकूतिको उपहार हो मेरो जन्म थलो

    भ्रष्ट नेता अस्थिर सरकार ढल्छ कर्णालीमा

    हिजो अस्ति मायाको घमण्ड थियो कसै-कसैलाइ

    मनमा हर्ष अनि अहम्ता थियो कसै-कसैलाइ

    मायाको चौतारी भत्किए छ  आज राम्रै भए छ

    हिजो अस्ति मायानै सबथोक थियो कसै-कसैलाइ‌।

     

    छिमेकी राष्ट्र ले चन्द्रमामा  हेर यान उठाउँछ

    मेरो देशले एरपोर्टमा लास ल्याउन भ्यान पठाउँछ ‌।

    अझै त्यति मात्र कहाँ होर मेरो देशको सरकारले

    एक ब्यक्ति पाँच लाख बाकसमा ज्यान पठाउँछ।‌

    दुष्ट दलालको षड्यन्त्रको जालमा छ मेरो देश

    गुन्डा र फटाहाको धुर्त्याइको खालमा छ मेरो देश

    निर्वज्म सुशासनहरु नेपाल आमाको चिरहरण गर्छन्

    बलात्कृत भइ नाङ्गिएकी नारी जस्तै हालमा छ मेरो देश

     

    छल्न पनि यसरी छल्यो अचम्म लाग्छ

    यता निभ्यो उता बल्यो अचम्म लाग्छ

    मेरो नाडिमा बसेर पनि मेरो नहुने

    सधैं अरुकै लागि चल्यो अचम्म लाग्छ।।

     

    आउ भन्छौ त्यस्तो बेला कसरी आउ

    परेको छु पिन्जडाको फेला कसरी आउ

    आज भोलि भलाइ गर्नु हुन्न कसैलाइ

    आफ्नै गर्छन अनेक मेला कसरी आउ

     

    समाज फुटाउने ठुलो कुनै पर्खालमा छु

    न्याय खोज्दै कहाँ जाउ यस्तो हालमा छु

    गल्ती बिना सजाय भोग्नु पर्ने कस्तो विडम्बना

    बुझ्नै नसकिने यो कानुनको छुट्टै जालमा छु

    आमा गर्थिन् घाँस दाउरा वन पाखामा

    मेरो फोटो हुन्थो सधैं उनको आँखामा

    वर्षै पुगे छ हेर त आमा सँग भेट नभाको

    धोको फेरि रुन मन छ  बसी उनको काखामा

    Post Views: 58

    Follow on Facebook Follow on Instagram Follow on TikTok
    Share. Facebook Twitter Pinterest LinkedIn Email Copy Link
    karnaliaja
    • Website

    Keep Reading

    निर्वाचन सुरक्षामा सशस्त्रका २३ एसएसपी खटिँदै, आईजीको निर्देशन

    पाँच दशकदेखि अधुरो प्यास : बाइराकागाउँ अझै धारोको भरमा

    राष्ट्र जोगाउने नारासहित रनिल शाहीको ३७ बुँदे प्रतिबद्धतापत्र सार्वजनिक

    भक्ति, तपस्या र आत्मशुद्धिको पावन पर्व — महाशिवरात्रि

    सूचना र सचेतनाको बलियो माध्यम : विश्व रेडियो दिवसको सन्देश

    रास्वपाकी उम्मेदवार बिनिता कठायतद्वारा राप्रपाका उम्मेदवार ज्ञानेन्द्र शाहीमाथि भ्रामक प्रचार गरेको आरोप

    Add A Comment

    Leave A Reply Cancel Reply

    सम्पादकीय छनोट
    ताजा खबर

    Subscribe to News

    Get the latest sports news from NewsSite about world, sports and politics.

    Advertisement
    सम्पादकीय छनोट
    कर्नालिआज
    कर्नालिआज

    गम्भीर समाचारका लागि तपाईंको स्रोत।
    यो ‘कर्णाली आज’ विशेषगरी समाचार साइटको रूपमा थीमको प्रयोग देखाउनका लागि बनाइएको हो। थप जानकारीका लागि हाम्रो अन्य पृष्ठ भ्रमण गर्नुहोस्। धन्यवाद।

    हामी सामाजिक छौँ। हामीसँग जडान हुनुहोस्:

    Facebook Instagram YouTube
    नवीनतम पोस्टहरू
    0 Views

    जुम्लामा जटिल प्रकृतिको शल्यक्रिया सफल

    May 4, 20260 Views
    0 Views

    पानीका स्रोतहरूको संरक्षण र पुनर्भरणका विषयमा छलफल

    May 3, 20260 Views
    0 Views

    खलङ्गा खानेपानी समितिको पाँच पदका लागि निर्वाचन हुँदै

    May 2, 20260 Views
    हाम्रो बारेमा

    प्रकाशक : सराेज शाही
    प्रधान सम्पादक : नाैरते नेपाली
    सम्पादक : कृष्णामाया उपाध्याय
    सम्पादक : आकास सुनार
    आईटी समर्थन : पुष्कर रोकाया
    ठेगाना : चन्दननाथ नगरपालिका ४
    Email : karnaliaaja@gmail.com

    विज्ञापनका लागि
    Contact: 9848319203, 9848319125

    Type above and press Enter to search. Press Esc to cancel.